Posts

मुक्तक (फर्केर हेदा २०७५ )

Image
  "सम्पुर्णमा २०७५  को सुभकामना" ।।। प्यासको ओखती आगोमै भेट्न पनि सके जीवनका पाइलाहरु काडामै टेक्न पनि सके यहाँ  निश्चिति भो आफ्नै छायासग हारको म माथी यमराजको रजाइ  मेट्न पनि सके धन्यवाद !!!

प्रतिबन्ध

Image
सडकका चोक चोक मा गल्ली गल्ली मा चिया दोकान देखि होटेल  सम्म जाडको डवका देखि रमको चुस्की सम्म फेसबुक देखि छापा सम्म छ्याप छ्याप्ती भेटियो प्रतिबन्धका खबर कहिले माइतीघरमा प्रतिबन्ध कहिले बानेश्वरमा कहिले आन्दोलन मा प्रतिबन्ध त कहिले राजनितीमा के के मा हो के के मा, जहिलै प्रतिबन्ध साच्चै प्रतिबन्ध नै लाउने हो भने सरकार  लागाए हुनेथियो ती बलात्कारिहरु माती ती गाउँ गाउका जिम्मल,खर्दार मुखियाहरु माथि भ्रस्टाचारि ,व्यविचारी ,सोसक,शासकहरुमाथी हो! गर्नु पर्छ प्रतिबन्धको अभ्यास बुझ्नु पर्छ राष्ट्रिय स्वाधीनता हुनुपर्छ देश आत्मनिर्भर हुनुपर्छ जनता स्वाबलम्बि उभाउनु पर्छ नालापनी मा बगेको रगत त्येसैले हो सरकार लाउनु पर्छ प्रतिबन्ध पुर्वतिर त्येहा दिनडहाडै नेपालीआत्मा माथी गोलि चल्न सक्छ लाउनु पर्छ प्रतिबन्ध पश्चिम् तिर यार्सागुम्बा सगै नेपाली चेली बेचिन सक्छ् लाउनु पर्छ प्रतिबन्ध दक्षिण तिर जुनकुनै बेला सिमा मिचिन सक्छ बिकास मा प्रतिबन्ध होइन बरु युवा शक्ति पलाएन मा लागाउनु पर्छ प्रतिवन्ध खाडिबाट आएको पसिना मा हैन नेपाल आउने अफिममा लगाउनु पर्छ प्रतिबन्ध तर ठिक उल्टो छ यहा जनताका सुबिधामा प...

'रिसको कारण मान्छेको छिटो मृत्यु'

Image
  रिस खा आफु बुद्दी खा अरु भन्ने चलन विविधता नै छ । रिस उठ्ने बानि स्वास्थ्याको लागि पनि नराम्रो पक्ष हो। हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ ।            आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् ।रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ ।         तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ ।धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ । धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उ...
Image
सोच्दैछु पिताको प्यार दिनेछु। उसलाई मेरो घरबार दिनेछु। लाग्दैछ यो लडाई सकिदैन अझै, छोरा लाई पनि तरबार दिनेछु।