मुक्तक (फर्केर हेदा २०७५ )

 
"सम्पुर्णमा २०७५  को सुभकामना"

।।।

प्यासको ओखती आगोमै भेट्न पनि सके
जीवनका पाइलाहरु काडामै टेक्न पनि सके
यहाँ  निश्चिति भो आफ्नै छायासग हारको
म माथी यमराजको रजाइ  मेट्न पनि सके
धन्यवाद !!!

Comments

Popular posts from this blog

18 different hand emojis meaning .

कित्ताकै १४०० हुने IPO खुल्यो। एक जनालाई कम्तिमा ५० कित्ता पर्ने