सोच्दैछु पिताको प्यार दिनेछु।
उसलाई मेरो घरबार दिनेछु।

लाग्दैछ यो लडाई सकिदैन अझै,
छोरा लाई पनि तरबार दिनेछु।

Comments

Popular posts from this blog

समानुपातिकतर्फका सांसद कस्का कति ?

आमा

18 different hand emojis meaning .