योजना छनोट कार्यक्रम

भर्खरै सम्पन्न " योजना छनोट कार्यक्रम " महालक्ष्मी नपा-५ मा नगर पिता श्री रामेश्वर श्रेष्ठको प्रमुख आथित्यता, वडा अध्यक्ष श्री राजकुमार शिल्वालको सभपतित्तो लगाएत नगर टोल बासिको उपस्थिति भयो।
महालक्ष्मी ५ भित्र रहेका करिब डेढ दर्जन कार्यकरी समितीले नगर तथा टोल बिकासका आधारभुत सुचक:- शुद्ध पिउने पानी , ढल,सदक सिमाङ्कन स्थर उन्नती,कालोपत्रे, साखा सडक बिस्तार , प्रहरी बिट,  बिजुलिको क्षेमता वृद्धि,पुस्तकालय  , सामुदायिक भवन, पार्क, श्वास्थ शिक्षा, बाल क्लब, युवा ल्कब , महिला ससक्तिकरन , कृषि, बक्सिङ , बिबिन्न शुद्धीकरण प्लान्ट लागाएतका शिर्षक मा बजेट बिन्योजनको माग राखेको छन ।   
         उल्लेखित मागहरु सबै जाहेज रहेको हुदा आउने आर्थिक बर्ष भित्रै सारकारी बजेटले नपुगे पछि पुर्ती गर्ने गरि सस्थागत लागानिमा प्रमुख तथा आधारभुत पक्षको कार्या सम्पन्न गरिने बेहोरा छ।













      

Comments

Popular posts from this blog

समानुपातिकतर्फका सांसद कस्का कति ?

आमा

18 different hand emojis meaning .