MCC को बिरोध मा दोहोरो झडप

 


MCC को बिरोध मा दोहोरो झडप    बिद्यार्थि र नेपाल प्रहरी बिच धमासन भिडन्त भएको छ।  भिडन्तमा करिब ५० जना घाइते भएको जान्कारी आएको छ। बाटोमा रहेका सर्बसाधारन माथी प्रहरिले लाठी चार्ज गरेको छ। प्रहरीले आन्दोलन नियन्त्रण गर्न प्रहार गरेको अश्रुग्यास प्रदर्सनकारिले  उल्टै प्रहरीमथी नै प्रहार गरेका छन।आन्दोलनकारीले  बाटो का रुख भाच्दै प्रहरीलाई प्रहार गर्नुका साथै सडकका डि भाइडर तथा कोनहरु आग्जनी गरेका छन ।  बियर का बोतल ले लागी  घाइते भएका छन । भिडियो हेर्न तलको लिङ्क मा क्लिक गर्नुहोस।  https://youtu.be/rTNUADnLpw0  

Comments

Popular posts from this blog

आमा

18 different hand emojis meaning .

Valentine's Day