Posts

MCC को बिरोध मा दोहोरो झडप

Image
  MCC को बिरोध मा दोहोरो झडप    बिद्यार्थि र नेपाल प्रहरी बिच धमासन भिडन्त भएको छ।  भिडन्तमा करिब ५० जना घाइते भएको जान्कारी आएको छ। बाटोमा रहेका सर्बसाधारन माथी प्रहरिले लाठी चार्ज गरेको छ। प्रहरीले आन्दोलन नियन्त्रण गर्न प्रहार गरेको अश्रुग्यास प्रदर्सनकारिले  उल्टै प्रहरीमथी नै प्रहार गरेका छन।आन्दोलनकारीले  बाटो का रुख भाच्दै प्रहरीलाई प्रहार गर्नुका साथै सडकका डि भाइडर तथा कोनहरु आग्जनी गरेका छन ।  बियर का बोतल ले लागी  घाइते भएका छन । भिडियो हेर्न तलको लिङ्क मा क्लिक गर्नुहोस।  https://youtu.be/rTNUADnLpw0   

Valentine's Day

Image
  Skip to  Valentine's Day        There is a history that a Roman Emperor Claudius II put to death two men, both named Valentine on Feb 14 of different years. Pope Gelasius I started a tradition of celebrating Valentine’s day in AD 496. He established a tradition of the feast in the memory of the martyrs Saint Valentines who died on that day over 200 years ago. Valentine’s Day is mainly celebrated in the US, Canada, Mexico, UK, France, Australia, Denmark and Italy. Many people in these countries purchase gifts for their friends, family and pets. There is a good contribution of the Day in the economy of the countries. There is a contribution of about US $ 23.90 billion in the US in 2021 with the sale of flowers, jewellery, chocolates and cards. In 1868, the British Chocolate company, Cadbury, lunched Fancy Boxes filled with chocolates in the heart shape Definitely Valentine’s Day is good and holy in itself. But should not we think? ”Does the Valentine’s Day celebration suits our cul

कित्ताकै १४०० हुने IPO खुल्यो। एक जनालाई कम्तिमा ५० कित्ता पर्ने

Image
 ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले याे आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स .), ओखलढुङ्गा,लिख तामाकोशी गाउँपालिका-१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका-२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे ।👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩

18 different hand emojis meaning .

Image
I will take you all under my hand-emoji-laden wing and explain it all. It's worth noting that there are actually something like 18 different hand emojis; as such, I'm actually exaggerating a little bit when I say that I'm going to explain it   all.   I am, however, going to explain what I considered to be the 10 most useful hand emoji, so come. Join me on my metaphorical magic carpet ride. I can show you the hand-emoji world. Let's get down to business. I'm mixing Disney metaphors now, I know. Let's just start. 1. Thumbs Up Syeda Khaula Saad/Bustle The Thumbs Up emoji, also known as the "yes" emoji, is used to express general contentment. Alternatively, it can be used sarcastically to mean something isn't actually good. 2. Thumbs Down Syeda Khaula Saad/Bustle Unlike its more positive counterpart, the Thumbs Down emoji is almost never used sarcastically. It's used to demonstrate dislike or disapproval, and often t

मेरो देश

Image
नेपाली आमाका नेपाली अनुहारहरू । नेपाली माटाका नेपाली अनुहारहरू । म त सप्तगण्डकी बनिसकेछु अनुहारहरूमा । म त सप्तकोसि नै बनिसकेछु भेष-भूषामा । मेरा कल्पनामा छाल उठेछन् सात स्वरको । एउटा वीणा हो नेपाल, एउटा सारङ्गी हो नेपाल । एउटा तुरही हो नेपाल, एउटा सहनाई हो नेपाल । मुर्चुङ्गामा एक्लै सेर्पिनी खेलेर झरेकी नेपाल । लिम्बुनी पाखा फेरी-फेरी उक्लेकी नेपाल । सिपालु हातले छुनू यो सप्तस्वर आफै बज्छ । सप्तगण्डी छुनू सिपालु हातले सप्तस्वर आफै उठ्छ । लहर उठ्नेछन् हिमाली क्षितिज कालीको तीर बनेर । कठोरता पग्लिनेछ नबोलेको वीणालाई एक स्वर दिनु मात्र छ । कठिन पनि छैन नबोलेको मित्र एक फेर घचघच्याउनु छ । टाढा छैन नचिनेको बस्ती एक फेर पुग्नुपर्छ । झर्नाहरू तार हुन् सारङ्गीका, झर्नाहरू रेसा हुन् मुर्चुगाका । सप्तगण्डकी जहाँबाट उठ्छ, सप्तकोशी जहाँबाट बज्छ । तमोर, अरुण निद्राबाट जुन सितारमा उठ्नेछन् स्पर्शमा । हिमाली पहरा गुनगुनाउनेछन् जुन गीतले त्यो पानी उठेको छ यो सारङ्गीमा । त्यो छाल खेलेको छ नेपाली गितारको तारमा । सप्तगण्डकी सङ्गीतमय छ समूहगानले । सप्तस्वर त्यसैले सङ्गीतमय छ एकान्त

आमा

Image
तिमी परिवारको झुण्ड मायाको कुण्ड सुर्यको ज्योती सगै उठ घर- कसेर लगाउ लिप-पोत गर बा का लागि छुट्टै  सनो कसुडिमा खाना बनाउ नति- नातिनिका लागि लिटो बनाउ आमा  बनाउ जुँघा हेरेर खाना बनाउ जुँघा हेरेर खुवाउ  आमा तिमी  पुगे भाडो पुछेर खाउ नपुगे भुसको फिठोको  ढिडो खाउ भाडा माझ मेला जाउ मेला बाट आउदा मेरो लागि केही  खानेकुरा लिएर आउ बस्तुका लागि घाँस लिएर आउ दाउरा लिएर आउ आमा  मलाई छिटै भोक लाग्छ खाना पकाउ आज त अलि मिठो  खाना पकाउ आमा  तिमी पुगे खाउ!  नपुगे.......

योजना छनोट कार्यक्रम

Image
भर्खरै सम्पन्न " योजना छनोट कार्यक्रम " महालक्ष्मी नपा-५ मा नगर पिता श्री रामेश्वर श्रेष्ठको प्रमुख आथित्यता, वडा अध्यक्ष श्री राजकुमार शिल्वालको सभपतित्तो लगाएत नगर टोल बासिको उपस्थिति भयो। महालक्ष्मी ५ भित्र रहेका करिब डेढ दर्जन कार्यकरी समितीले नगर तथा टोल बिकासका आधारभुत सुचक:-  शुद्ध पिउने पानी , ढल,सदक सिमाङ्कन स्थर उन्नती,कालोपत्रे, साखा सडक बिस्तार , प्रहरी बिट,  बिजुलिको क्षेमता वृद्धि,पुस्तकालय  , सामुदायिक भवन, पार्क, श्वास्थ शिक्षा, बाल क्लब, युवा ल्कब , महिला ससक्तिकरन , कृषि, बक्सिङ ,   बिबिन्न शुद्धीकरण प्लान्ट  लागाएतका शिर्षक मा बजेट बिन्योजनको माग राखेको छन ।             उल्लेखित मागहरु सबै जाहेज रहेको हुदा आउने आर्थिक बर्ष भित्रै सारकारी बजेटले नपुगे पछि पुर्ती गर्ने गरि सस्थागत लागानिमा प्रमुख तथा आधारभुत पक्षको कार्या सम्पन्न गरिने बेहोरा छ।