Posts

Showing posts from 2022

MCC को बिरोध मा दोहोरो झडप

Image
  MCC को बिरोध मा दोहोरो झडप    बिद्यार्थि र नेपाल प्रहरी बिच धमासन भिडन्त भएको छ।  भिडन्तमा करिब ५० जना घाइते भएको जान्कारी आएको छ। बाटोमा रहेका सर्बसाधारन माथी प्रहरिले लाठी चार्ज गरेको छ। प्रहरीले आन्दोलन नियन्त्रण गर्न प्रहार गरेको अश्रुग्यास प्रदर्सनकारिले  उल्टै प्रहरीमथी नै प्रहार गरेका छन।आन्दोलनकारीले  बाटो का रुख भाच्दै प्रहरीलाई प्रहार गर्नुका साथै सडकका डि भाइडर तथा कोनहरु आग्जनी गरेका छन ।  बियर का बोतल ले लागी  घाइते भएका छन । भिडियो हेर्न तलको लिङ्क मा क्लिक गर्नुहोस।  https://youtu.be/rTNUADnLpw0   

Valentine's Day

Image
  Skip to  Valentine's Day        There is a history that a Roman Emperor Claudius II put to death two men, both named Valentine on Feb 14 of different years. Pope Gelasius I started a tradition of celebrating Valentine’s day in AD 496. He established a tradition of the feast in the memory of the martyrs Saint Valentines who died on that day over 200 years ago. Valentine’s Day is mainly celebrated in the US, Canada, Mexico, UK, France, Australia, Denmark and Italy. Many people in these countries purchase gifts for their friends, family and pets. There is a good contribution of the Day in the economy of the countries. There is a contribution of about US $ 23.90 billion in the US in 2021 with the sale of flowers, jewellery, chocolates and cards. In 1868, the British Chocolate company, Cadbury, lunched Fancy Boxes filled with chocolates in the heart shape Definitely Valentine’s Day is good and holy in itself. But should not we think? ”Does the Valentine’s Day celebration suits our cul

कित्ताकै १४०० हुने IPO खुल्यो। एक जनालाई कम्तिमा ५० कित्ता पर्ने

Image
 ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले याे आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स .), ओखलढुङ्गा,लिख तामाकोशी गाउँपालिका-१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका-२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे ।👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩