Posts

Showing posts from 2020

18 different hand emojis meaning .

Image
I will take you all under my hand-emoji-laden wing and explain it all. It's worth noting that there are actually something like 18 different hand emojis; as such, I'm actually exaggerating a little bit when I say that I'm going to explain it   all.   I am, however, going to explain what I considered to be the 10 most useful hand emoji, so come. Join me on my metaphorical magic carpet ride. I can show you the hand-emoji world. Let's get down to business. I'm mixing Disney metaphors now, I know. Let's just start. 1. Thumbs Up Syeda Khaula Saad/Bustle The Thumbs Up emoji, also known as the "yes" emoji, is used to express general contentment. Alternatively, it can be used sarcastically to mean something isn't actually good. 2. Thumbs Down Syeda Khaula Saad/Bustle Unlike its more positive counterpart, the Thumbs Down emoji is almost never used sarcastically. It's used to demonstrate dislike or disapproval, and often t

मेरो देश

Image
नेपाली आमाका नेपाली अनुहारहरू । नेपाली माटाका नेपाली अनुहारहरू । म त सप्तगण्डकी बनिसकेछु अनुहारहरूमा । म त सप्तकोसि नै बनिसकेछु भेष-भूषामा । मेरा कल्पनामा छाल उठेछन् सात स्वरको । एउटा वीणा हो नेपाल, एउटा सारङ्गी हो नेपाल । एउटा तुरही हो नेपाल, एउटा सहनाई हो नेपाल । मुर्चुङ्गामा एक्लै सेर्पिनी खेलेर झरेकी नेपाल । लिम्बुनी पाखा फेरी-फेरी उक्लेकी नेपाल । सिपालु हातले छुनू यो सप्तस्वर आफै बज्छ । सप्तगण्डी छुनू सिपालु हातले सप्तस्वर आफै उठ्छ । लहर उठ्नेछन् हिमाली क्षितिज कालीको तीर बनेर । कठोरता पग्लिनेछ नबोलेको वीणालाई एक स्वर दिनु मात्र छ । कठिन पनि छैन नबोलेको मित्र एक फेर घचघच्याउनु छ । टाढा छैन नचिनेको बस्ती एक फेर पुग्नुपर्छ । झर्नाहरू तार हुन् सारङ्गीका, झर्नाहरू रेसा हुन् मुर्चुगाका । सप्तगण्डकी जहाँबाट उठ्छ, सप्तकोशी जहाँबाट बज्छ । तमोर, अरुण निद्राबाट जुन सितारमा उठ्नेछन् स्पर्शमा । हिमाली पहरा गुनगुनाउनेछन् जुन गीतले त्यो पानी उठेको छ यो सारङ्गीमा । त्यो छाल खेलेको छ नेपाली गितारको तारमा । सप्तगण्डकी सङ्गीतमय छ समूहगानले । सप्तस्वर त्यसैले सङ्गीतमय छ एकान्त